ब्लड क्यान्सर पीडित बालिकाको उपचारका लागि करिब साढे ४ लाख संकलन

विकल्प न्यूज / बेनी असोज २९ गते ।  म्याग्दीको मंगला गाउँपालिका ५,किमचौरकी ९ वर्षीय ब्लड क्यान्सर पीडित बालिकाको उपचारमा करिब साढे ४ लाख सहयोग जुटेको छ । काठमाडौंस्थित कान्ति बाल अस्पतालमा आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि अर्मन मुसलबारीकी जमुना प्रतेलको पहलमा स्वदेश तथा विदेशबाट ४ लाख ४७ हजार ९१० रुपैयाँ आर्थिक संकलन भएको हो … Continue reading ब्लड क्यान्सर पीडित बालिकाको उपचारका लागि करिब साढे ४ लाख संकलन